lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu zenin magar – ma timi timi ma haina hai

Loading...

सोध्छन् मलाइ, के हुने छौ
अरू जस्तै हदेको थिए मै
सोध्छन् मलाइ के गर्ने छौ
अरू जस्तै हदेको थिए मै

तर गाह्रो छ मलाइ सबै जस्तै
आँखा भन्दा मान दुख्छ के
पूजा गरूँ म खै कसरी कसलाई
भगवान् हो भन्ने बत्ताऊ मलाइ

अझै बुझ्नु छ पर्खन्छु समयलाई
म तिमी, तिमी म हैन है

कालो रातसँगै दुखिराको मेरो मान
तरा अँधेरो मै रमाइलो लग्छ मलाइ झन्
खोजे म कहाँ जने भनिदेऊ है
के तिमीले मान्छौ तिम्रो मानलाई नै

मानमा मेरो कयौँ अर्थ
खोजी हिड्छु एकान्तमा
बोकी हिड्छु मान को पीडा
भीड मा लुकाएर

अझै बुझ्नु छ समय लाई
म तिमी तिमी म हैन है
तिम्रो सन्सार भिन्न छाउ हामी
एक अर्क को सोच जस्तै
तिमी होला आफ्नो बातो म आफ्नो नै
तर किना गन्छौ मलाइ
तिमी मै म
तिमी मै म

पूजा गरूँ कसरी कसलाई
उडिसक्यो विश्वास​ सबै
रमाउन​ परेछ नसा मै
म तिमी तिमी म हैन है

पूजा गरूँ कसरी कसलाई
भगवान् हो भन्ने बचाउ मलै
अझै बुझ्नु छ समयलाई
म तिमी तिमी म हैन है


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...