lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yugal gurung – chitra

Loading...

[verse 1]
कता होला त्यो चित्र धेरै बर्ष अगाडी मैले कोरेको
त्यो सुनौलो सुर्य हाम्रै अगाडी ढल्किदै थियो

[chorus]
आकाश पाताल बिच तैरी रहयो
सुर्य संगै टाढा हुँदै हामी डुबी गयौ
धमिलो हुँदै रंगहरु सबै बिलाई गयो
आकाश मुनी अन्धकार मा हामी

[verse 2]
आँखा ले नभ्याए सम्म
चम्किने त्यो सुर्य लाई पच्छ्याउदै
बिदाइ गर्दै अन्त्य सम्म हामी पर्खी रहयौ

[chorus]
आकाश पाताल बिच तैरी रहयो
सुर्य संगै टाढा हुँदै हामी दुबी गयौ
धमिलो हुँदै रंग हरु सबै बिलाई गयो
आकाश मुनी अन्धकार मा हामी

[verse 3]
अझै नि चम्किन्छ त्यो सुर्य म भित्र
तिमी संगै हुँदाको चित्र म भित्र


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...