lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu vek – eklai jiuna sikey

Loading...

[verse 1]
भुल गरे तिमी लाई चाहे मैले
माया दिए के नै पाए
मैले सोच्थे छुट्टीदैनौ कहिले
तर हेर अहिले एकलो भए
धेरै भो तिमी संग नबोलेको
धेरै भो तिमी संग नभेटेको

[chorus]
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे
तर आज एक्लै जिउन सिके
आज एक्लै जिउन सिके

[verse 2]
मेरो जीवन तिमीलाई सुम्पेको थिए
आफै भन्दा बढी चाहेको थिए
सपना सबै सपनै रहयो
तिम्रो अनि मेरो माया कहाँ गयो
किन हो तिमो यस्तो भएको
किन हो तिम्ले नबुझेको

[chorus]
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे तर
आज एक्लै जिउन सिके
आज एक्लै जिउन सिके
एक्लै

[verse 3]
आज सुन्यता मा अल्झेको छु
म त तिम्रै याद मा बाचेको छु
जता जाउ तिमी लाई नै पाउछु
म त तिम्रै याद मा बाचेको छु
म त तिम्रै याद मा बाचेको छु
(तिम्रै याद मा बाचेको छु)
म त तिम्रै याद मा बाचेको छु
(तिम्रै याद मा बाचेको छु)

[outro]
ठिकै गरे तिमी लाई चाहे मैले
माया के हो मैले बिझे


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...