lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu trishna gurung – aghumai saalai ta

Loading...

[verse 1]
कलकली बग्छ आधी खोला
कसरी बुझाउने मन मेरो होला
साचेको जोभन खेरै जाला
आघुमै सालै त भेट हाम्रो होला

[chorus]
आघुमै सालै त (हो हो)
आघुमै सालै त
आघुमै सालै त (हो हो)
आघुमै सालै त

[verse 2]
डाँडैको बत्तीहरु हेरिरहेछु
जहाँ छोडेथ्यौ त्यहीँ बसे छु
भेटौला माया बाचिए सम्म
पहिलो माया लाएकै ठाउँमा

[chorus]
आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त

[verse 3]
बन पाखैमा रुझ्दै हिँडेको
उकाली चड्दा उनले बोकेको
सम्झिए माया यो ज्यान रहेसम्म
फर्केरै आउन यो हाम्रो गाउँमा
[chorus]
आघुमै सालै त, हो
आघुमै सालै त
आघुमै सालै त, हो
आघुमै सालै त

[verse 4]
कलकली बग्छ आधी खोला
कसरी बुझाउने मन मेरो होला
साचेको जोभन खेरै जाला
आघुमै सालै त भेट हाम्रो होला

[outro]
आघुमै सालै त
आघुमै सालै त


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...