lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu tribal rain – narisawna

Loading...

[verse 1]
नरिसाउन तिमी बिना मेरो जीवन सुन्य छ
नरिसाउन तिमी नै हो मेरो एउटै सपना
तिम्रो लागि मैले संसारलाई भुलि दिए
तिम्रो लागि म आफ्नो लागि जिउन भुलि दिए

[chorus]
आँखामा आँशु तिम्रो सुहाउदैन
खै, मैले त माया लाउन जनिन रहेछु?
हामीले सँगै बिताएका दिनहरू यादहरू
एउटा सपना सम्झी नभुलि दिनु

[post-chorus]
यो माया भेन्ने के हो?
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सि सके आफैलाई तिम्रो लागि, तिम्रो लागि

[verse 2]
नरिसाउन अब निकाली देउ यो एक्लोपन देखि
सुखमा हासी, दुःखमा रुइ दिउला
तिम्रो लागि
नारिसौना न तिमीलाई मेरो याद आउने छ
मन दुखाए पनि यो मन नटोडि देउ

[chorus]
आँखामा आँशु तिम्रो सुहाउदैन
खै, मैले त माया लाउन जनिन रहेछु?
हामीले सँगै बिताएका दिनहरू, यादहरू
एउटा सपना सम्झी नभुलि दिनु

[bridge]
तर सबै ठिकै लाग्छ
जब तिमी भन्ने गर्छु
येस्तै नै हुदो रैछ माया भन्ने
तर सबै ठिकै लाग्छ
जब तिमी भन्ने गर्छु
येस्तै नै हुदो रैछ माया भन्ने

[post-chorus]
यो माया भेन्ने के हो?
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सि सके आफैलाई तिम्रो लागि, तिम्रो लागि

[outro]
यो माया भेन्ने के हो?
तिमीबाट थाहा पाए मैले
म देखि टाढा नजाउ
बिर्सि सके आफैलाई तिम्रो लागि, तिम्रो लागि


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...