lirik lagu tribal rain – hunude je hunucha
Loading...
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै~हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित~भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ” (oh~oh, oh)
नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डुबी रहे
कसैको आँशुमा हिँडिरहे
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै~हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित~भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ”
Lirik lagu lainnya:
- lirik lagu spxnish – legends
- lirik lagu wezl – give me a minute (feat. saahil)
- lirik lagu vicente gayo – vas bien
- lirik lagu daphne blake & the head – neon wong
- lirik lagu mariah carey – fantasy (bad boy mix)
- lirik lagu braver – miles to sleep
- lirik lagu umsy – чтобы ты меня ненавидела (to make you hate me)
- lirik lagu 4n way – threesha freestyle
- lirik lagu manu worldstar – wonderlust
- lirik lagu trilla kid – daydream