lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu topi (npl) – rangharu

Loading...

[verse 1: topi]
सजिलो-सजिलो छैन पाउन
स्वतन्त्रता यो ठाउँमा
परिवार, साथी भाइ छैनन साथमा, लडे भने उठाउन
सम्मान स्वभिमान बिरले पाउने
अघी बढ्नै गार्हो छ
दिन-दिनै यहाँ फिक्का लाग्दैछ अझै राम्रो जीवनशैली कमाउन

[chorus: topi]
यो मौसम फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन

[verse 2: topi]
फराकिलो-फराकिलो बन्दै जादैछ, टाढिदै छ गन्तव्य
एक्लै पछ्याउने साहस छैन, पुग्ने हो कि होइन?
मलाई चाहिने थोरै प्रेरणा, तिमीमा नै पाउछु म
तिमी नै अब बनिदेउ
आइ अन्त्यमा मेरो साथी मेरो सहारा

[chorus: topi]
यो मौसम फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन

[bridge: astha tamang-maskey]
रातो, निलो, हरियो रङ्गहरुले भरिदेउन
इन्द्रेणीको रङ्गहरुले जगमगाउन

[chorus: topi]
यो मौसम फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन

[outro: topi with astha]
फेरी देउन
फिक्का यो जीवन रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...