lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu the shadows ‘nepal’ – buddha nepalko

Loading...

म प्यासी छु शान्तिको
म प्यासी छु सद्भारवको
म प्यासी छु मायाको

म प्यासी छु कर्मको
म प्यासी छु बिश्वासको
म प्यासी छु तपस्याको

मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको

तिर्खाको बेला रगत चढाइ, बलि तिमी दिन्छौ
भक्कालिन्छु म कसैको खुशी तिमी किन चाहन्नौ?

मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको

फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ
फेरि आएँ, फेरि आएँ

मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको
मेरो परिचय यही हो, म बुद्ध हुँ नेपालको


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...