lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sonu nigam & purnima – phoolko dali dalima

Loading...

[chorus]
फूलको डाली~डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली~आलीमा
हो~हो, हो~हो, हो~हो, हो~हो
निर्मल~कोमल तनलाई
योपल~चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो~हो, हो~हो, हो~हो

[verse 1]
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छैदैमा आज
हो~हो, हो~हो

[chorus]
फूलको डाली~डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो~हो, हो~हो, हो~हो, हो~हो

[verse 2]
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझमा बस
हो~हो, हो~हो
[chorus]
फूलको डाली~डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो~हो, हो~हो, हो~हो, हो~हो
हो, निर्मल~कोमल तनलाई
योपल~चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली~आलीमा
हो~हो, हो~हो, हो~हो, हो~हो


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...