lirik lagu sonu nigam & purnima - phoolko dali dalima
[chorus]
फूलको डाली~डालीमा
तिम्रो रुपको लालीमा
पोखाइ देउ, नाँची आली~आलीमा
हो~हो, हो~हो, हो~हो, हो~हो
निर्मल~कोमल तनलाई
योपल~चञ्चल मनलाई
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो~हो, हो~हो, हो~हो
[verse 1]
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
वर्षै देखिको आँखाको प्यास
सासमा छ है तिम्रै सुवास
माया दिइ, माया लिउ
बैँसा यो छैदैमा आज
हो~हो, हो~हो
[chorus]
फूलको डाली~डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो~हो, हो~हो, हो~हो, हो~हो
[verse 2]
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
माथी त्यो निलोनिलो आकाश
साथी त्यो चिसोचिसो बताश
साक्षी राखी मलाई देउ
मुटुको माझमा बस
हो~हो, हो~हो
[chorus]
फूलको डाली~डालीमा
तिम्रो रुपको लालीमा
रङ्गाइ देउ, हाँसी खुशीयालीमा
हो~हो, हो~हो, हो~हो, हो~हो
हो, निर्मल~कोमल तनलाई
योपल~चञ्चल मनलाई
पोखाइ देउ, नाँची आली~आलीमा
हो~हो, हो~हो, हो~हो, हो~हो
Lirik lagu lainnya:
- lirik lagu layone (korean) - 태교부터 (from birth)
- lirik lagu shaylen - roll the dice
- lirik lagu the imperials - i never get enough of your love
- lirik lagu goratory - evolutionary wart
- lirik lagu the lillingtons - nowhere fast
- lirik lagu julian wankle - organik
- lirik lagu nuclear bubble wrap - sunrise movement
- lirik lagu forrest kilmer - foster park
- lirik lagu b-1 - cria de verdade
- lirik lagu surra - tu ainda vai se foder