lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sajjan raj vaidya – phutki jaaney jovan

Loading...

[verse 1]
फुत्केर गयो यो उमेर नि
ढाकाले ढाकेर राखेको
आफैमा आई लाग्यो कि, खै के?
जवानी भरको ढाँटेको

[chorus]
बुझ्न नसकिने खै के हो
दुई दिन रितको संसार यो
एक त हिजो मै खेर गैगो
आज नि अवेर भै सको

[post~chorus]
म चाँही आफ्नै बाटो लागुँ है अब
म चाँही आफ्नै बाटो लागुँ है अब

[verse 2]
हिजो त जवानी ढल्के थ्यो
आज नै त्यहि कुरो खै के भो?
पिरती लाखेटेरै हो कि, जिन्दगी मेरो खेर गाको
अरुको कुरो त सुनेर दौडिनु दौडियो चारै तिर
चाउरो परेसी पो थाहा भो धन सबै नहुदो रहेछ

[pre~chorus]
म चाँही आफ्नै बाटो लागुँ है अब
म चाँही आफ्नै बाटो लागुँ है अब
[chorus]
बुझ्न नसकिने खै के हो
दुई दिन रितको संसार यो
एक त हिजो मै खेर गैगो
आज नि अवेर भै सको


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...