lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu sajjan raj vaidya – kuraakaani

Loading...

[verse 1]
हेर्दा हेर्दै नसरीएरै बगी गए म
तिम्रो सोचाई, तिम्रो बोलाईको तरङ्गमा
बगाएर लग्यौ मलाई, म तैरिएर आइदिएँ
तिम्रो नजरमा बेरिँदै, परेलीमा म अल्झिएँ

[verse 2]
घाम ढल्की साँझ फेर्की आएछ
मरो मन चाहिँ तिमीसँगै उदि गएछ
उदाएर लग्यौ मलाई, म शुल्किएरै आइदिएँ
तिम्रै लागि बने की खै?
म तिमी मै आई तुन्गीए

[verse 3]
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरीको मन तिम्रो
नक्षत्र नै अटाउने
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...