lirik lagu ram krishna dhakal – dharilo raichha maya
[chorus]
धारिलो रहेछ, माया
धारिलो रहेछ, माया
पल~पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
सपनी रैछ माया टुटेरै सकिने
घर~बारको नामै रहेन, घर~बारको नामै रहेन
धारिलो रहेछ, माया
पल~पल मै रेट्ने तरवारको कमै रहेन
[verse 1]
हाँसो उनको फसाउने, पसो रहेछ पसो
पाहिल~पाहिल तढ्पिराछु म, हो
पाहिल~पाहिल तढ्पिराछु म, हो
रुप उनको नदेखिने, आगो रहेछ आगो
भित्र~भित्रै सल्किराछु म
हो, भित्र~भित्रै सल्किराछु म
बदनामी भयो माया, बदनामी भयो माया
दुनिया हसाउने सत्रुको कमै रहेन
सत्रुको कमै रहेन
[chorus]
धारिलो रहेछ, माया
पल~पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
[verse 2]
उनको मन त पग्लिदैन, ज्यानै दिदा पनि
सम्झैतामा हरिराछु म, हो, सम्झैतामा हरिराछु म
मुटु सोव्पे निष्ठुरिलाई जुवा खेले जुवा
पहाड भन्दा भरी भाछु म, हो, पहाड भन्दा भरी भाछु म
अधेरी रैछ माया, अधेरी रैछ माया
जुनली मोटाउने औसिको कमै रहेन
[chorus]
धारिलो रहेछ, माया
पल~पल मै रेट्ने तरवारको कमै रहेन
घर~बारको नामै रहेन, तरवारको कमै रहेन
Lirik lagu lainnya:
- lirik lagu negaphone – namir moqana3 | النمر المقنع
- lirik lagu helge schneider – ich setz mein herz bei e-bay rein
- lirik lagu karg – dekarnation
- lirik lagu warykid – фиолетовое небо (purple sky)
- lirik lagu outlaw black metal – the entropy
- lirik lagu koorosh – allstar
- lirik lagu riadhthekiller – godis affären
- lirik lagu neondeath – открой рот (open your mouth)
- lirik lagu a dream of poe – lethargus
- lirik lagu uglystephan – nascar racing