lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu rachana dahal – soch

Loading...

[chorus]
सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच

[verse 1]
पाइला घिसार्दै छु
तेरो सोचले तान्दै छ
विश्वास फेरि गर्दै छु
पछारिदै जान्छ

[verse 2]
ओसिएको मेरो शरीर
चिसो भएर
आफैँसँग घृणा लाग्छ
तैँले छोएर

[chorus]
सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच
[verse 3]
सबै खेल सोचको
त्यहा तेरो सोचमा
मेरो पनि के कम छ र
सोचाइ खोटमा

[verse 4]
अन्धकारमा मलाई राखि
एक्लो देखेर
जिउँदै मरे जस्तो लाग्छ
तैँले छोएर

[bridge]
उ, उ, उ
उ, उ, उ

[verse 5]
उज्यालो यो कोठामा
कति धेरै अँध्यारो
अनि यो घर पनि
छैन, छैन आनन्द
हे…

[chorus]
सोच, तेरो सोचमा छ खोट
मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोट, मेरो मनमा छ चोट
तेरो छ, तेरै दोष
खोटमा तेरो सोच
[outro]
सोच हेइ हे, उ…
सोच हेइ हे


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...