lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu rachana dahal – bhumari

Loading...

[verse 1]
शब्द मात्र रहेछन्
बोली भएछन् मन नराखी
स्पर्श उसको त्यो छुवाइ
बोलाई र हंसाइ भुल्नै बाँकी

[chorus]
म, म सानो~सानो~सानो~सानो हुदै, आज
त्यो प्रशनोतरको भुमरीमा परि फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?

[verse 2]
आँखा चिम्लिए भने मायामा पर्ने
समयमा पुग्छु की?
दोहोर्याई त्यही गल्तीलाई
बोलाई र हंसाई भुल्नै बाँकी

[chorus]
म, म सानो~सानो~सानो~सानो हुदै, आज
त्यो प्रशनोतरको भुमरीमा परि फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?

[bridge]
घुमी~घुमी, भुमरीमा गुमी
गल्ती तिम्रो, भूल हो मरो नि
घुमी~घुमी, भुमरीमा गुमी
गल्ती तिम्रो, भुल हो मरो नि
[outro]
yeah, yeah, oh~oh


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...