lirik lagu rachana dahal - bhumari
Loading...
[verse 1]
शब्द मात्र रहेछन्
बोली भएछन् मन नराखी
स्पर्श उसको त्यो छुवाइ
बोलाई र हंसाइ भुल्नै बाँकी
[chorus]
म, म सानो~सानो~सानो~सानो हुदै, आज
त्यो प्रशनोतरको भुमरीमा परि फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?
[verse 2]
आँखा चिम्लिए भने मायामा पर्ने
समयमा पुग्छु की?
दोहोर्याई त्यही गल्तीलाई
बोलाई र हंसाई भुल्नै बाँकी
[chorus]
म, म सानो~सानो~सानो~सानो हुदै, आज
त्यो प्रशनोतरको भुमरीमा परि फेरि
फेरि हाम्रो भूलको सम्झना गर्दै, अब
के मतलब भो र?
[bridge]
घुमी~घुमी, भुमरीमा गुमी
गल्ती तिम्रो, भूल हो मरो नि
घुमी~घुमी, भुमरीमा गुमी
गल्ती तिम्रो, भुल हो मरो नि
[outro]
yeah, yeah, oh~oh
Lirik lagu lainnya:
- lirik lagu lexton - wacked
- lirik lagu giorgos papadopoulos - να γιορτάζεις (na giortazeis)
- lirik lagu thelma houston - i ain’t that easy to lose
- lirik lagu unholy desecration - dawn of evil
- lirik lagu monster x remmique - 7:45
- lirik lagu screams of hockomock - hockomock swamp
- lirik lagu brockhampton - gummy (live)
- lirik lagu littyyy bros - let you down
- lirik lagu emjaay - let me in
- lirik lagu młodahjena - tenisista