lirik lagu prabisha adhikari feat. guru regmi – euta kriti
जति माया माहुरीलाई रसैको, यति माया लाउँदैन कसैको

हा हो माया
फर्किदैन बगेको खोला मैले मात्रै सम्झेर के होला?

मैले मात्रै सम्झेर के होला?
सधैँ मेरो दिलभित्र हुनि छेऊ, दुई आँखाका परेली मुनि छौँ

पुग्छ मलाई नगरे छल, तिमी भए चाँहिदैन महल

भित्री मनले तिम्रै याद भेट्छ, सानु तिम्रै मायाले लखेट्छ

फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
मैले मात्रै सम्झेर के होला?
तिमी नै छौँ यो मेरो शिरमा, के लेख्या छ खै कुन्नि तकदिरमा
तिमी नै छौँ यो मेरो शिरमा, के लेख्या छ खेै कुन्नि तकदिरमा
हा हो माया
फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
फर्किदैन बगेको खोला, मैले मात्रै सम्झेर के होला?
मैले मात्रै सम्झेर के होला?
दुई आँखामा हेरेर हाँसेको, काँ बिर्सन्छु दुई मुटु गाँसेको

हातको ट्याटु जाला नि मेटेर, मनको ट्याटु बस्छ मन रेटेर

जीन्दगीको रङ सँगै भर्न पाम, तिमीसँगै जिउन र मर्न पाम

आज मुटु चस्क्या छ किन?, तिमीले भुल्यौँ मैले त सकिनँ

तिम्रै यादमा धड्किनी मन, मर्नै पर्छ तिमीलाई बिर्सन

Lirik lagu lainnya:
- lirik lagu mav-d & намо миниган (namo minigan) – i fly
- lirik lagu susanô sama – à la lune
- lirik lagu klara kristin – une histoire de plage
- lirik lagu bowling for soup – greatest of all time
- lirik lagu sweet cookie – love (can’t live with it can’t live without it)
- lirik lagu shane & shane – great i am (accompaniment track)
- lirik lagu слава (anastasia vladimirovna) – стань сильней (become stronger)
- lirik lagu mylon lefevre & broken heart – sixteen
- lirik lagu pervanal – водоснабженческая оказия
- lirik lagu dawn upshaw – like it was