lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu phiroj shyangden – chitthi

Loading...

[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज~भेलि
किन~किन कहिले सम्झेन?

[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज~भोलि
किन~किन कहिले सम्झेन?

[verse 1]
उसलाई माया गर्नेहरू अरू पनि
धेरै~धेरै होलान, म भन्दा नि धेरै
उसको आँखामा आँखा जुधाउनेहरू पनि
सायद अरू पनि थुप्रै~थुप्रै होला नि

[verse 2]
उसको मुटु भित्र रम्ने अरू पनि
थुप्र~थुप्र होलान, म भन्दा नि बढि
उसको हेराई मन पर्नेहरू अरू पनि
सायद कति~कति थुप्रै~थुप्रै होला नि

[chorus]
आएन चिठ्ठीहरू मेरो नाउँमा
धेरै दिन भो किन आएन?
सम्झेन उसले मलाई आज~भोलि
किन~किन कहिले सम्झेन?
[outro]
धेरै दिन भो किन आएन?
किन~किन कहिले सम्झेन?


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...