lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu pabitra subba – timi tare bhir

Loading...

तिमी तारे भिर, म त लहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा

तिमी तारे भिर, म त लहरा

तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्रभित्रै मेरा जून, तारा छन्
तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्रभित्रै मेरा जून, तारा छन्

ईर्ष्यालु आँखा बगाउँछन् छहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भिर, म त लहरा

तिमी बाहेक मेरो अर्को संसार छैन
तिमीबिना मैले बाँच्नु सार छैन
तिमी बाहेक मेरो अर्को संसार छैन
तिमीबिना मैले बाँच्नु सार छैन

अरुलाई कहाली मनै त पहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा

तिमी तारे भिर, म त लहरा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमीमै म लहराउँछु, तिमी सहारा
तिमी तारे भिर, म त लहरा


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...