lirik lagu nabin k bhattarai – aankhama timilai
Loading...
आँखामा तिमीलाई पाउँछु म धेरै~धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै~धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै~धेरै
माया तिमीलाई गर्छु म धेरै~धेरै
लिई तिमीलाई हिँड्ने छु म सँधै~सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै~सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै~सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै~सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै~धेरै
माया तिमीलाई गर्छु म धेरै~धेरै
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै~धेरै
Lirik lagu lainnya:
- lirik lagu dellafuente – sharila
- lirik lagu l-fro (rapper) – multiple choice
- lirik lagu colonel abrams – the truth
- lirik lagu the noise unheard – like december
- lirik lagu lor rexx – blocked
- lirik lagu kay flock – slide 2.0
- lirik lagu kasi (deu) – boys do cry
- lirik lagu hydracoque – rapemutilation, do it happily
- lirik lagu ini – bad boyz
- lirik lagu auntie boy – i ain’t mean it