lirik lagu nabin k bhattarai - aankhama timilai
Loading...
आँखामा तिमीलाई पाउँछु म धेरै~धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै~धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै~धेरै
माया तिमीलाई गर्छु म धेरै~धेरै
लिई तिमीलाई हिँड्ने छु म सँधै~सँधै
लिई तिमीलाई हिँड्ने छु म सँधै~सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै~सँधै
अँगालोमा तिमीलाई राख्नेछु म सँधै~सँधै
टुक्राइ आफैलाई जोड्न म सक्दिन
टुक्राइ आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै~धेरै
माया तिमीलाई गर्छु म धेरै~धेरै
जलाइ आफुलाई देखाउन म सक्दिन
जलाइ आफुलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै~धेरै
Lirik lagu lainnya:
- lirik lagu morto 47 - milano violenta
- lirik lagu dellafuente - sharila
- lirik lagu l-fro (rapper) - multiple choice
- lirik lagu colonel abrams - the truth
- lirik lagu the noise unheard - like december
- lirik lagu lor rexx - blocked
- lirik lagu kay flock - slide 2.0
- lirik lagu kasi (deu) - boys do cry
- lirik lagu hydracoque - rapemutilation, do it happily
- lirik lagu ini - bad boyz