lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu monkey temple nepal – prashna

Loading...

[verse 1]
छायाँबाट भाग्दा भाग्दै
ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
अनन्त र अकाल मरुभूमि झैँ
शून्यको माझमा शुन्यता

[refrain]
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार

[chorus]
लाखौं अनुहारहरुको बीचमा
प्रश्न, अझै प्रश्न, अझै प्रश्न

[verse 2]
उत्तर प्राप्तिमा अझै किन अम्भिलम्भको नमिठो आभाष
निश्चित प्रश्नको किन अनेक अनिश्चित लाखौं उत्तर

[refrain]
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार
[chorus]
लाखौं मानिसहरूको बीचमा
प्रश्न, अझै प्रश्न, अझै प्रश्न

[verse 3]
अन्यौलतामा तिमी किन?
संकोचित तिमी किन?
अन्यौलतामा तिमी किन?
संकोचित तिमी किन?

[verse 4]
छायाँबाट भाग्दा भाग्दै
ऊ मौन प्राप्तिको दिशा निर्देशनमा
अनन्त र अकाल मरुभूमि झैँ
शून्यको माझमा शुन्यता

[outro]
विशाल यो संसार
विशाल यो संसार
विशाल यो संसार


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...