lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu monkey temple nepal – mero mann

Loading...

[verse 1]
सुन न, सुन न, सुन न, सुन न, सुन न
सुन न, सुन न, सुन न, सुन न, सुन न
के छ मनमा, मनमा
भन न, भन न, भन न, भन न, भन न
भन न, भन न, भन न, भन न, भन न
हाम्रो जीवन, जीवन

[pre~chorus]
पन्छी सरि उडीरहने
खोला पनि बगिरहने
पन्छी सरि उडीरहने

[chorus]
यो मेरो मन (मन)
यो मेरो मन (मन)
यो मेरो
यो मेरो
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न
तिमी सँगै

[verse 2]
रोक न, रोक न, रोक न, रोक न, रोक न
रोक न, रोक न, रोक न, रोक न, रोक न
सँगै हिँड न, हिँड न
बोल न, बोल न, बोल न, बोल न, बोल न
बोल न, बोल न, बोल न, बोल न, बोल न
केही त भन न, भन न
[pre~chorus]
हावा सरी पछ्याई रहने
झरना पनि सधै बहने
हावा सरी पछ्याई रहने

[chorus]
यो मेरो मन (मन)
यो मेरो मन (मन)
यो मेरो
यो मेरो
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न, खोजिदेऊ न (तिमी सँगै)
खोजिदेऊ न
तिमी सँगै

[outro]
तिमी सँगै (खोजिदेऊ न)
तिमी सँगै (खोजिदेऊ न)
तिमी सँगै
तिमी सँगै
तिमी सँगै


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...