lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu monkey temple nepal – hamro geet

Loading...

[verse 1]
मेरा मनका ति भावहरू सबैसँगै लय बनि गीत
भावनाको भाकासँगै मनको यो भेग बनि
आज धुनको सुरिलो संगत गाथा बनि
आयो आजको यो दिनमा मिठो यो गीत बनि

[chorus]
समय सँगै आज संगित
सधैं साथ धुन हाम्रै आज यो
भोलि पनि यो गीत हाम्रो गुन्जी रहोस्, गीत हाम्रो

[verse 2]
हरेक पाइलाहरू अघिसारी हात यो साथ बनि
सृजना सुरिलो संगीत स्नेहाको यो माझ बनि
आशा अझै पनि बाँकी छ समय यो साक्षी छ
मन भरी सय थरी भाव छ केवल एकै आश छ

[chorus]
समय यो अनमोल आशाको आभष
मन छ यो निश्वर्थ
भोलि पनि यो गीत हाम्रो गुन्जी रहोस्, गीत हाम्रो


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...