lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu mongolian heart – mero nepal

Loading...

[chorus 1]
तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ

[chorus 2]
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

[verse 1]
डाँडाकाँडा हरियाली यहाँ आँगनै भिर
लालिगुराँस, चाँप, चमेली फुल्छ थरीथरी
खोला, नाला, झरनाको मिठो सुसेली
आईरहन्छ यो मनमा झलझली
आईरहन्छ यो मनमा झलझली

[chorus 2]
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

[verse 2]
सगरमाथा शिर बनी यहाँ उभिएको छ
करौडौँ मुटुमाझ तिमी सजिएको छ
विर, माहात्मा, बुद्ध जन्मिएको देश
मलाई प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश
मलाई प्यारा लाग्छ आफ्नै स्वदेश
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

[chorus 1]
तिमीलाई म भुल्न सक्दिन
जहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ

[chorus 2]
मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो”


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...