lirik lagu mantra band – sanskriti
[verse 1]
बिर्सेको छैनौ हामी संस्कृति अझै पनि
नशा नशा मा पुर्खाको रगत बग्दछ अझै पनि
शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
तर छाती भरी माया छ आफ्नै जाती प्रती
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
[verse 2]
नौलो छ शैली हाम्रो, नौलो छ हाम्रो यो भेष
बिर्सेको छैनौ तर पहाड, झरना, खोलाको देश
डम्फु र मादल नहोला हाम्रो, सारंगी नहोला
डम्फु र मादल नहोला हाम्रो, सारंगी नहोला
तर मुटु भरी माया छ यहाकै संगीत प्रती
मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका साह्रै नै राम्रो हो
मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका साह्रै नै राम्रो हो
[verse 3]
शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
शिरमा टोपी नहोला हाम्रो, दौरा सुरुवाल नहोला
तर छाती भरी माया छ आफ्नै जाती प्रती
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका साह्रै नै राम्रो हो
देउराली पाखा भिरालो कसरी बिर्सुला
यहि माटोमा जन्मेको यसैमा मिलुला
मारुनी, सेलो, जुहारी प्रेरणा हाम्रो हो
जे भने नि लोक भाका साह्रै नै राम्रो हो
Lirik lagu lainnya:
- lirik lagu rock eupora – love won’t last forever
- lirik lagu walking on cars – try again
- lirik lagu civ (singer) – kim
- lirik lagu dro lavi$h – $nap!
- lirik lagu mothjaw – glass brain collective
- lirik lagu cyber [iceland] – 10:30
- lirik lagu xanakin skywok – 2d
- lirik lagu presence (2) – supposed to be
- lirik lagu henkie t – roadrunner
- lirik lagu kicksie – banana pop!