lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu laure – banawati (the intro)

Loading...

मन भित्र थुप्रै प्रश्न छ,उत्तर सबै बनावटि
बनावटि हासो, बनावटि आशु
सायद भगवान नै बनवटी भएर होला
यस्तै छ म बनेको हाड र मासु

गोधेलु साझको झिसमिस मा हराए मैले
आफ्नो सबै अनोमोल चिजबिज
थाकेको छ मेरो आशा पाकेको छ कान
सुन्दा सुन्दा किचकिच

आज मलाई एकान्तमा भक्कानो छाडी रुनु मन छ
मनको घाउ नुनिलो आशुले पखाली धुनु मन छ
सायद धेरै गरे पाप,आज सराबको आगोमा
जलेर पबित्र हुनु मन छ

हामी भगवानको बच्चा सानैदेखि धेरै कच्चा
अबुइ भुत! भनेर खुब डराइन्थ्यो जुन थियो अदृश्य
अहिले भुत भन्दा डर लाग्छ,सम्झेर आफ्नै भबिस्य

हे,दैब
भन्थेउ तिम्ले सदैब
सत्यको जित हुन्छ… खैत??

म हेरेको हेरै छु
तिम्रो नियम नपचेर छेरेको छेरै छु
यो बनावटी जञ्जालको संसारमा
यो स्वर्ग र पृथ्वी बीचको भन्सारमा
कतै ढाडली त भयन ??
न्वर्गको सैतान कतै यहाँ त आयन ?

चंचले मेरो अंग भोलि हुनेछ भङ्ग
त्यसैले आजै बुझाईदेउ भगवान तिम्रो नियत छर्लङ्ग

किन उठछ पर्खाल ?
छुटाउन धनि, गरीब, जात भात र घर बार
किन उठछ आफ्नै मन्छे माथि तर्बाल ?
किन ढल्छ डर्बार ?
यसरी म प्रश्न हरु जन्जाल मा फसिरहेछु हर साल
तर उत्तर सबै बनावटी
सबै बनावटी


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...