lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu karma band – ekantama

Loading...

[verse 1]
एकान्तले कतै तिमीलाई सताउछ भने
सुन्यतामा कतै तिमीलाई पिरोल्छ भने
बाँच्नु नै मन छैन नभन्नु है
बितेका कुरालाई बिर्सि दिनु है
मायामा पिडा पनि सहनु पर्छ है

[verse 2]
अमुल्य छ प्रेमको मुल्य जीवनको हरेक पलमा
अमिट छ प्रेमको ज्योती स्वच्छ आत्मामा
अमुल्य छ प्रेमको मुल्य जीवनको हरेक पलमा
अमिट छ प्रेमको ज्योती स्वच्छ आत्मामा
मिलनको मिठो क्षणमा यो बाधिएको छ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...