lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu chhewang lama – biswash

Loading...

[verse 1]
मेरो माया तिमीलाई
तिम्रो माया अरु कसैलाई
किन मलाई यस्तो घाटा

[chorus]
बिना मायाको तिम्रो साथ
मेरो माया तिमीलाई

[verse 2]
चाहेको मैले तिम्रै चाहनालाई
चाहना तिम्रो अरु गाह्रो भो
सहानालाई
चाहेको मैले तिम्रै चाहनालाई
किन बदलीयो तिम्रो चाहना
के कमी थियो तिमी म मा भन्न
मेरो विश्वास तिमीमा
तिम्रो भरोसा अरु कसैमा

[chorus]
किन मलाई यस्तो घाटा
बिना मायाको तिम्रो साथ

[verse 3]
लायको थे माया एकोहोरो अब लाहिन
गाएको थे गीत तिम्रै लागि अब गाहिन
लायको थे माया एकोहोरो अब लाहिन
किन बुझिनौ मेरो यो गीत
मेरो हार भो तिम्रै जित

[chorus]
किन मलाई यस्तो घाटा
बिना मायाको तिम्रो साथ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...