lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu asmita adhikari & prakash parajuli – khai ta haseko?

Loading...

khai ta haseko? lyrics
गाउँको बाटो भिरालो, मलाई तिम्रै पिरालो
आउँदा आउँदै ढिलो भो, खै त हाँसेको?
गाउँको बाटो भिरालो, मलाई तिम्रै पिरालो
आउँदा आउँदै ढिलो भो, खै त हाँसेको?
ए, नभुले है सान्नानी मुटु गाँसेको
नभुले है सान्नानी मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको

दिलको डुङ्गा तरेन, फकाई रहन परेन
मायाले मन जितेर, खै त हाँसेको?
दिलको डुङ्गा तरेन, फकाई रहन परेन
मायाले मन जितेर, खै त हाँसेको?
ओए, नभूले है साइँला दाई मुटु गाँसेको
नभूले है साइँला दाई मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है साइँलो दाई मुटु गाँसेको
नभुले है साइँलो दाई मुटु गाँसेको

रिसाई रहन जानिछौ, वचनैले हानिछौ
कर्के नजर लाएर खै त हाँसेको?
रिसाई रहन जानिछौ, वचनैले हानिछौ
कर्के नजर लाएर खै त हाँसेको?
ओए ,नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
मनमा रहर बोकेर, लाजले ओठ टोकेर
आउँदा तिम्रो आडैमा, खै त हाँसेको?
मनमा रहर बोकेर, लाजले ओठ टोकेर
आउँदा तिम्रो आडैमा, खै त हाँसेको?
ओए, नभूले है साइँलो दाई मुटु गाँसेको
नभूले है साइँलो दाई मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है साइँलो दाई मुटु गाँसेको, है
नभुले है साइँलो दाई मुटु गाँसेको

लाली powder घसौली, घाम तापेर बसौली
मनको कुरा बुझेर खै त हाँसेको? (आ है)
लाली powder घसौली, घाम तापेर बसौली
मनको कुरा बुझेर खै त हाँसेको?
ओए ,नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको

तिमी राजा बनौला, मलाई रानी भनौला
मुटुमा राज गरेर खै त हाँसेको? (आ है)
तिमी राजा बनौला, मलाई रानी भनौला
मुटुमा राज गरेर खै त हाँसेको?
ओए, नभूले है साइँलो दाई मुटु गाँसेको
नभूले है साइँलो दाई मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है साइँलो दाई मुटु गाँसेको, है
नभुले है साइँलो दाई मुटु गाँसेको
मैले तिम्लाई फकाउनी, तिम्ले खाना पकाउनी
खाम्ला सँगै बसेर, खै त हाँसेको? (आ है)
मैले तिम्लाई फकाउनी, तिम्ले खाना पकाउनी
खाम्ला सँगै बसेर, खै त हाँसेको?
ओए ,नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको

रानी महल चाइँदैन, धोका दिन पाइँदैन
आफै बुझ नक्कले, खै त हाँसेको? (आ है)
रानी महल चाइँदैन, धोका दिन पाइँदैन
आफै बुझ नक्कले, खै त हाँसेको?
ओए, नभूले है साइँलो दाई मुटु गाँसेको
नभूले है साइँलो दाई मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है साइँलो दाई मुटु गाँसेको, है
नभुले है साइँलो दाई मुटु गाँसेको

आँखा~आँखा हेरौँला, अँगालोमा बेरौँला
हुन्छ भने मायाले खै त हाँसेको? (आ है)
आँखा~आँखा हेरौँला, अँगालोमा बेरौँला
हुन्छ भने मायाले खै त हाँसेको?
ओए ,नभुले है सान्नानी, ओ, मुटु गाँसेको (आ हा)
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
हात समाउँदै जाउँला नी, वाचा~कसम खाउँला नी
देउरालीलाई ढोगेर खोई त हाँसेको? (आ है)
हात समाउँदै जाउँला नी, वाचा~कसम खाउँला नी
देउरालीलाई ढोगेर खोई त हाँसेको?
ओए, नभूले है साइँलो दाई मुटु गाँसेको (आ है)
नभूले है साइँलो दाई मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है साइँलो दाई मुटु गाँसेको, है
नभुले है साइँलो दाई मुटु गाँसेको

बाउ~आमालाई नाम भन, म उसैलाई पाम भन
आउँला डोली लिएर, खोई त हाँसेको? (आ है)
बाउ~आमालाई नाम भन, म उसैलाई पाम भन
आउँला डोली लिएर, खोई त हाँसेको?
ओए ,नभुले है सान्नानी, ओ, मुटु गाँसेको (आ हा)
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है सान्नानी, ओ, मुटु गाँसेको
नभुले है सान्नानी, ओ, मुटु गाँसेको

ऐना सँग सैना भो, लाली~जोवन बैना भो
झुट बोलीको हैन भो, खै त हाँसेको? (आ है)
ऐना सँग सैना भो, लाली~जोवन बैना भो
झुट बोलीको हैन भो, खै त हाँसेको?
ओए, नभूले है साइँलो दाई मुटु गाँसेको (आ है)
नभूले है साइँलो दाई मुटु गाँसेको
ए, खै त हाँसेको, खै त हाँसेको?
नभुले है साइँलो दाई मुटु गाँसेको, है
नभुले है साइँलो दाई मुटु गाँसेको


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...