lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu arthur gunn – pralaya

Loading...

कता तिरा बग्दै छौ हावामा तिमी फर्की नहेरीकन?
ओराली~उकाली गर्दै, तर लिएर चोट भरिएको मन
जिन्दगी छ अनौठो, त्यही नि, तर जिवनमा छन धेरै रङ्ग

मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर

सूर्यझै उडाउ, जुन्न झै चम्किउ सबको समू छाउ
के नै छर जिन्दगी? दुइ दिनको हाँसो
तिमी समय कै धुन मा रमाउ
समझना को धुन गुनगुनाउ तिमी
अनि सम्झना कै धुन मा रमाउ

तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर

लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?
लेखेको त पाइन्छ नै, तर सोचेको गर्न गाह्रो किन?
मानिसको जीवन हाँसो, तर त्यो रुन्छ किन?

तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर
तर मनमा लाग्यो तिम्रो तिर
तर मायाले नै दिदो रैछ पिर


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...