lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu arthur gunn – pralaya ‘b’

Loading...

[verse 1]
बिहान किरणसँग आज उठे म
तिम्रै तस्वीर हेरि फेरि टुटे म
जानु छ धेरै टाढा आफ्नो गन्तव्य तिर, जसले
समय बितेको चालै नपाइ फेरि म झस्के

[pre~chorus]
पछाडि परेछु म यो संसारमा
भूले छु म आफ्नौ प्रलयमा

[chorus]
ooh, यही नै मेरो प्रलय

[verse 2]
फर्की आउछौ भनि म त कुरी बसेँछु
दिन थियो जब आफै हेरि रिसाएर बसेँछु
साथीभाइ सोधछन्, “के भयो तलाई आज”
हराए म आफैमा, गाह्रो छ जान भीड माझ

[pre~chorus]
पछाडि परेछु म यो संसारमा
भूले छु म आफ्नौ प्रलयमा

[chorus]
ooh, यही नै मेरो प्रलय
ooh, यही नै मेरो प्रलय
[bridge]
जिउनु छ जिउन मलाई
हरेसै नखाउ टुटेर
सपना छन् धेरै मेरो
केही हुने छैन झुकेर

[outro]
बिहान किरणसँग आज उठे म
तिम्रै तस्वीर हेरि फेरि टुटे म
ooh, यही नै मेरो प्रलय
ooh, यही नै मेरो प्रलय


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...