lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu arthur gunn – ek yatra

Loading...

[verse 1]
सबैको एउटै कुरा, गर्नुछ धेरै पुरा
तर पाईला सार्दा सार्दै बित्ला समय
एकैछिन म बिर्सिदे जिन्दगीको सबै समस्या
साना साना कुरामा म रमाएँ
बदलिन्छन समय हरेक मौसम सरी
बितेका कुरा बिउझाइ मैले के नै पाए?

[chorus]
एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर

[verse 2]
बढदै छु आज अघी
पछाडी फर्की हेर्ने छैन
तर याद र माया मेट्ने हैन
यस्तै रैछ जिन्दागीको बाटो
कसैको जीत, कसैको हार
आफुलाई चाहेको कुरा तिमी गर आफै पुरा
नपर तिमी कसैको भर

[chorus]
एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर

heyyy!
heyy!
hey!

[verse 3]
सबैको छ आफ्नै कथा
तर समयले पर्खिदैन
आज बितेको दिन भोली फर्किदैन
जीवन भने तिम्रै नै हो
तर संसार बढ्छ अगाडी
भोलीको दिन तिमी नभएपनी

[chorus]
एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर
एकैचोटी जिउने यो जीवन
बिताउ हासेर, मनमा भरिदेउ उमंग
बाडौ माया साचेर


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...