lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu apurva tamang – mann ka bhawana

Loading...

[verse 1]
मनमा कुरा खेली रह्यो आज मेरो
मनका भावनाहरुलाई कसरि रोकु म
तिमीलाई देख्दा जहिले मन अतालिने गर्छ
तिम्रो बोलि सुन्दा मनले धुन गुनगुनाउने गर्छ
त्यसैले डर लाग्छ कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ कसरि सम्झाउ यो मनलाई
ओ~हुम~हुम

[verse 2]
कास मैले थाहा पाए हुन्थ्यो तिम्रो मनको कुरा
तिमि संग मेरो कथा हुने होकी कतै पुरा
गहिरो त्यो आँखामा म डुबी सके
सोच्दै तिम्रो बारे मैले आज यो गीत लेखे
तर किन डर लाग्छ कि गुमाउने छु म तिमीलाई
जब कि तिमी मेरो हैनौ कसरी सम्झाउ यो मनलाई
ओ~हुम~हुम
ओ~हुम~हुम


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...