lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu anju panta – mai ramri huna

Loading...

मै राम्री हुन के गरुँ भन्देउ
हो, मै राम्री हुन के गरुँ भन्देउ
आँखामा गाजल लाउँ कि ओठमा लाली लाउँ?

शृंगार मलाई ए संगिनी नरहोस् खाली ठाउँ

ए, बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै

मै राम्री हुन के गरुँ भन्देउ

पाउजु बाधेर पाउमा छमछम नाँचु कि म?
हेरेर ऐना आफूले आफैलाई जाँचैं कि म?
हो, पाउजु बाधेर पाउमा छमछम नाँचु कि म?
हेरेर ऐना आफूले आफैलाई जाँचैं कि म?

बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया
मलाई देख्ने बितिकै

मै राम्री हुन के गरुँ भन्देउ

बादलको घुम्टो हटाइ जुनले मलाई नै हेरोस्
मलाई सोधर मात्रै ऋतु रङ्ग फेरोस्
हो, बादलको घुम्टो हटाइ जुनले मलाई नै हेरोस्
मलाई सोधर मात्रै ऋतु रङ्ग फेरोस्

बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै

मै राम्री हुन के गरुँ भन्देउ
आँखामा गाजल लाउँ कि ओठमा लाली लाउँ?
शृंगार मलाई ए संगिनी नरहोस् खाली ठाउँ

बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया नै
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया नै
मलाई देख्ने बितिकै

मै राम्री हुन के गरुँ भन्देउ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...