lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu albatross (npl) – afnai sansar ma kina

Loading...

[verse 1]
सुरू हुन्छ यसरी नै
प्रश्नले छोडेको छैन
यातनामा हुर्केता पनी
बैगुनी म तिमी जस्तो हैन

नहिर्काउ मलाई
नजिस्काउ मलाई
न त सुम्सुम्याउ मलाई
नजिक मेरो नआउ
आधी हुॅ, म भेरी हुॅ
रिसाएकी म छोरी हुॅ

[chorus]
म छोरी हैन, म छोरी हैन
म छोरी हैन, म छोरी हैन

[verse 2]
बेसहारा तिमी भन्दै
बेसहारा पनी बनाउछौ
अनी आउछौ मात्तिएर
होच्याएर चित्त दुखाउछौ

नहोच्याउ मलाई
नसताउ मलाई
न त चलबलाउ मलाई
नजिक मेरो नआउ
आधी हुॅ, म भेरी हुॅ
रिसाएकी म छोरी हुॅ

[chorus]
म छोरी हैन, म छोरी हैन
म छोरी…

[bridge]
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै।

[outro]
आधी हुॅ
म भेरी हुॅ
रिसाएकी म छोरी हुॅ
म छोरी हैन
म छोरी हैन
म छोरी हैन
म छोरी हैन


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...