lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu adrian pradhan – timi maa nai

Loading...

[verse 1]
तिमीमा नै म पाउँछु मेरो आधार
तिमीमा नै आशा
तिमीमा नै निहाल्छु भविष्य
तिमीमा नै खुशी
याद र मन मिठो कसर भए तिम्रो मेरो~कथा

[chorus]
स्वीकारी देउ यो जीवन, साची तिम्रो साथ
सम्हाली देउ यो हृदय आज
सम्झी देउ यो गीत जो तिम्रै लागि नै हो
बुझिदेउन तिमी आज

[verse 2]
तिमीमा नै देख्दैछु हाम्रो छितिज
तिमीमा नै आकाश
तिमीमा नै थामिन्छ यो पल
तिमीमा नै यो मन
याद र मन मिठो धुन भै तिम्रो~मरो कथा

[chorus]
स्वीकारी देउ यो जीवन, साची तिम्रो साथ
सम्हाली देउ यो हृदय आज
सम्झी देउ यो गीत जो तिम्रै लागि नै हो
बुझिदेउन तिमी आज
[outro]
तिमीमा नै म पाउँछु मेरो आधार
तिमीमा नै आशा
तिमीमा नै देख्दैछु हाम्रो छितिज
तिमीमा नै आकाश, तिमीमा नै


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...