lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu 1974 ad – chaya

Loading...

[verse 1]
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
रातको तारा, बिहानिको अप्सरा पनि तिमी
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
मेरो दिनको उज्यालो तिमी, साँझको जून पनि
रातको तारा, बिहानिको अप्सरा पनि तिमी

[verse 2]
सितल छायाँ तिमी, न्यानो माया पनि
सितल छायाँ तिमी, न्यानो माया पनि
मेरो हाँस्ने बाहना तिमी, मेरो जिउने सहारा पनि तिमी

[verse 3]
गहिरो सागर तिमी, खुल्ला आकाश पनि
गहिरो सागर तिमी, खुल्ला आकाश पनि
मेरो आँखाको नानी तिमी
मेरो हृदयको रानी पनि तिमी
तिमी
तिमी
तिमी
तिमी
तिमी


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...