lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yugal gurung – afno sansaar

Loading...

[verse 1]
शितल हावा खादै कछुवा झैँ हिड्छु रे
आकाश हेर्दा म कति अल्झी लडे
यो संसार लाई बुझी रहेछु म
कति धेरै प्रश्न नसोधी नबोली गयो
कस्तो यो समय नरोकी अघि बढ्ने
यो हावालाई लिएर के म अघि बढेछु
आफुलाई गुमाई तिमीलाई खोजि रहेछु
शब्दहरुले लेखेको यो गीत म गाई
म आफ्नो संसारमा भुली गए छु

[verse 2]
कल्पनाको समुन्द्रमा म लहरामा बगी गए
अन्धकारको शुन्यतामा भित्ता हेरी लक्ष्य कोरे
तिम्रै सम्झनामा भुलेछु म
बतासले बोकी ल्याउछ ति रङ्गीन कथाहरु
सपना बिनाको निन्द्रा म विपनामा पछ्याउछु
उज्यालो यो किरणलाई आज समाउन देउ
यो निर्दोष आँखालाई बाटो देखाउन देउ
चरा जस्तै उडी आकाश भरि उमंग
फिजाई म अनि झरना सँगै झर्छु म
सागरको गहिराईमा

[bridge]
के यहि नै हो जीवनको अर्थ यो यात्रा मा
उत्तरको खोजमा न बिथुली अघि बढौ न
आफुलाई मागेको के चाहेको के
बुझेर सोचेर पाइला सारौन

[verse 3]
यो हावालाई लिएर के म अघि बढेछु
आफुलाई घुमाई तिमीलाई खोजि रहेछु
शब्दहरुले लेखेको यो गीत म गाई
म आफ्नो संसारमा भुली गए
ए म आफ्नो संसारमा भुली गए छु म
म आफ्नो संसारमा भुली गए
ए म आफ्नो संसारमा भुली गए छु


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...