
lirik lagu yodda - tasvir
[chorus]
पर्खीदै छु एक्लै म तिमी आउछौ भनेर
खुशी छौ नि उसंग?
मलाई जिउदै जलाएर मेरो सबै तिम्रै लागि थियो
अब तस्वीर मात्र बाँकी भो
[verse 1]
yeah, के आउछौ र तिमी फर्केर
तिमीलाई चुम्ने यी ओठहरू सम्झेर?
बस्दैछौ तिमी पर्खेर
जादैन यादहरू तिम्रो यो मनबाट सल्केर
बझ्दिन कहाँ भयो गल्ती, उभ्भिन पउदिन धर्ती
सोच्द छु तिम्रो नयाँ सम्बन्धलाई म जति घर्णा उब्जिन्छ म आफै प्रति
आजकल दिउसो अन्ध्यारो जिन्दगी लाग्छ बिरानो
सल्किन्छ मन भित्र आगो
छैन दिन तिमीलाई नगाको
शायद मेरत्र यस्तै थियो भाग्यमा
असम्भव कुरामा नि आस्था राख थिएँ म
साधारण केटा केही कुरा खास थिएन
बिछोडको चिन्ताले रात भरी जाग थिए म
तर तिमी दिन्थियौ कस्सम त्राशहरू हुन्थियो मनबाट पतन
अंगाल थियौ मलाई, खुशी हुन्थिएँ म झन
तर थाहा थिएन यसरी हुन्छ खतम
अहिले बान्दिन्छौ उसको अंगालोमा
सजाय पाउदै छु साधारण भाकोमा
राखेछु मुटुलाई पासोमा
राख्थिए तिमीलाई म हरेक हाँसोमा
तर तिमीले चै राखेनौ साँचो थिएन रहेछ तिमीले दिएका बाँचा, yeah
[chorus]
पर्खीदै छु एक्लै म तिमी आउछौ भनेर
खुशी छौ नि उसंग?
मलाई जिउदै जलाएर मेरो सबै तिम्रै लागि थियो
अब तस्वीर मात्र बाँकी भो
[verse 2]
चाहिदैन आँशु मलाई, स्वीकारी सके सजाय
समयको जिम्मामा छाडि दिएको छु
अतितका पिडा मेटिदिनलाई
तरा पनि जल्छ मेरो मान्
टिमी अङल्चौ अर्को बदन्
टिम्रो बारेरी म सोच्दिना वन्थ्ए म
सोच्दा रए छु झान्
सम्झनाअ ले
सम्झनाअ ले
बाटइ रहन छ टिम्रो बारेय्
टिम्रो बारेय्
अबा म सँग र्हयो तस्विर मात्र
टिम्रो सारीर गर्छ उस्स ले ज चन्च
ओह्ह्
एह्!
जबा तिमी थ्यौ मेरो साथ्
आरु खोइ लग्थ्ए न खस्
आरु खोइ बस्थ्ए न मान वित्र बास्
आरु खोइ छैन म सोच्द थ्ए हामी दुइ माज्
आइले तिमी आरु कै
आरु कै
कुरा हरु गर्द थ्यौ आर्कै (अरुकै)
आर्कोइ (अरुकै)
खस्दै छु सरद म पात हरु झारए झै
मलाई मान पर्छ अज्कल पनि परेरी कै
किनअ कि यो मान मेरो बन्जो च
ढुका क ववना बगौ न काँचो च
जिन्दगी हस्उ र कुइरो ले छ को च
मस्तिस्क राम्रो सङ नसोच्नेरी वको च
पार्कहिदै छु एक्लाई म
टिमी आउचौ भनेरी र
खुसी चौ नि उहु सँग
मलाई जेव्दै जलएर
मेरो सबै तिम्रोइ लागि थ्यो
अबा तस्विर मात्र बाँकेए वो
Lirik lagu lainnya:
- lirik lagu klangkrise - ich will dich
- lirik lagu steve sniff - ona 2
- lirik lagu beatnik scat - abandoned asylum
- lirik lagu os arrais - luz
- lirik lagu coco quinn - driver's license/forever (cocoquinn cover)❣️
- lirik lagu the apples in stereo - running in circles
- lirik lagu juice wrld - yes indeed freestyle
- lirik lagu clea - cool days
- lirik lagu glaucinéia alves - anjo de fogo
- lirik lagu tomas skyldeberg - chillin with you