lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu yodda - suruwat

Loading...

बगईराको पसिनाले
युद्ध भुमी मलिला छन् ।
सही रहेको पिडा ले
सुःखा को अभास दिरहाछन् ।
हाम्रो प्रगतिहरूले
मन्छेहरू पन्छि राछन् ।
पहिला आधार गर्नेले
अहिले घ्रिणा दिरा छन् ।

आफै सॅंग छ ढुःखहरू मेरो
म आफैले गर्दा छु अफ्ठेरो
आफैले बनाको घर मेरो
आफैले गर्दा छ भत्केको

आफै सॅंग छ ढुःखहरू मेरो
म आफैले गर्दा छु अफ्ठेरो
आफैले बनाको घर मेरो
आफैले ले गर्दा छ भत्केकोर्य्ये
धैर्य धारणा गर्दा आँखा मेरो बन्द

सूर्यको उर्जा र ताप गुमसियको छ म संघ
बिनासको क्ष्यमता देखेर म आफै झासङ्ग
कलाको सृष्टि यति धेरै अचम्म छ ब्रह्मा
मलाई रुची छैन राम्रो मन्छे बन्न
म जे नी गर्छु हृदय देखी, त्यसैको हो स्तम्ब
चरम खूबी खरब अलाचोनालाई गर्छ बन्द
तपस्याले ध्यान मेरो समाधि like 555
म जमीन देखी आफैलाई उदारदै गर्ने क्रममा
इछ्य र असफल्ताको दोन्द हुदै थियो मनमा
स्तर नै नमिल्नेले गर्दै थियो ध्यान मेरो भाङ्ग
कुनै इन्द्र जलको चमतकरले पार्देछ भ्रममा
हो म हराऐको थिए आज सम्म
लाग्थियो त्यही मनस्थितीमा म कहिलै फरकन्न
तर युद्द लामकिन्दै थियो दानवहरूको म सॅंग
त्यै बेला आशाको दिव्या देखन थाले गगनमा ।
बाचा थियो लक्ष्य नलही म फरकन्न
त्यसैले समय कहिले मिलेना लिना आनन्द
सङ्गीत मात्र गर्ने बतावरण छैन म सॅंग
अफ्नो खुशी आत्मा साथ गर्नु पनि एउटा दण्ड।
म बुज्दिन मलाई भै रहेको छ के ?
यतिकै पनि मन अत्त्ति रहेको ले।
खुशी देखी म ताड़ी सकेको थिऐ
अब प्रतिभाले सझिएको नयाँ जोशले भरिए को
योद्दा scene मा पड़्कीएको हेर
तेरो दैुटा जिब्रो रैछ। मेरो पनि दैुटा भेस् छ
एकान्तको पेरिश्र्म, पारिश्रमिक् अउदा देख छस्
थिए मनसिक् सन्तुलन कायम गर्दै व्यसत
तेरो गीत ले आँखा तान्छ
मेरो गीत ले खोल्दिन् छ नेत्र।
बाहुमुखी प्रतिभा हो योद्दाको बिसेस्ता
मेरो संगीत प्रतिको धारणा हुन्छ सर्वश्रेष्ठ
थियो उद्यस्य र्यपरहरु सबैको एकता
तर र्यपरहरु खुशी योद्दा नचलेको देख्दा
त्यै मथी पनि बडी चली रहा छ मुख
तॅं तेरो प्राइममा नी सबसे खडूस
नेपाल हिपहप जगत मा योद्दा हो प्रमुख
बुलेट फ्लो ले shots हन्यो तारा योड्डा बुलेट प्रूफ


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...