lirik lagu yabesh thapa - dui diney jindagi
[lyrics for “yabesh thapa ~ dui diney jindagi” in nepali]
[verse 1]
चन्चले यो मुटु कसरी बसमा राखु
थाहछैन म के गरु (गरु)
तिम्रो सुरिलो त्यो कोइली जस्तो बोली सुनि बसु
तिम्रो मगम्दाउदो केस मेरो हातले सलाउ
तिम्रो मोती जस्ता नयन हेरि अँगालोमा बाधु
या मायाका कुरा जति भित्रै गुम्सिएर राखु
[chorus]
थाहा छैन भोलि होला या न होला कि (न होला कि)
बाचिराछु यहाँ दुई दिने जिन्दगी (जिन्दगी)
किन न लाउनु , आज लाउनु माया पिरती
जब छु म यहीँ, तिमी पनि (पनि)
[music]
पनि
[verse 2]
निरन्तर यो, डर छ कि
एक्लै हुन्छु म
संगै हुन पाए समय रोकिदिन्छु म
रोक्छु म तर यो मन भित्र तिम्रो बोलि गुन्जिन छ
आफुले आफुलाई भन्दा तिमीलाई बडी चिन्छ
खै किन कुन्नि
तिमीसँगै हुने इच्छा छ मेरो तर
[pre~chorus]
सितालो यो मुटु मेरो
भतभति पोल्छ
तिम्रो साथ हुदा खै किन हो
जथाभावी बोल्छ
तिम्रो त्यो गुलाबी ओठ देखी
मुटुनै फर्कन्छ
दबीयर बसेका कुराहरु
पोखि दिन खोज्छ
[chorus]
थाहा छैन भोलि होला या न होला कि (न होला कि)
बाचिराछु यहाँ दुई दिने जिन्दगी (जिन्दगी)
किन न लाउनु , आज लाउनु माया पिरती
जब छु म यहीँ, तिमी पनि (पनि)
[music]
पनि
[outro]
थाहा छैन भोलि होला या न होला कि
बाचिराछ यहाँ दुई दिने जिन्दगी
Lirik lagu lainnya:
- lirik lagu one step heavier - you make me crazy
- lirik lagu rhea key 1024 - i like to walk with you
- lirik lagu udubb network - pat stay vs. dna
- lirik lagu anderson co - slide in
- lirik lagu $crawb - good morning
- lirik lagu винт (vint) (ru) - базарю no
- lirik lagu slame - доберёмся до вершин (we get to the peaks)
- lirik lagu asake - dull
- lirik lagu dušan vlk - hotbox v rodinnom minivane
- lirik lagu mack abernathy - stars in del rio