lirik lagu the shadows 'nepal' - kheladi
बेला बेला को कुरा हो यो
हिजो तेरो पाली थियो
आज मेरो पालो हो
म तयार छु आज लड्न लाई
हरदम तयार छु अघि बढन लाई
त्यसैले आइज मसंग लड
हार्ने छैन कहिले म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
बेला बेला को कुरा हो यो
हिजो तेरो पाली थियो
आज मेरो पालो हो
म तयार छु आज लड्न लाई
हरदम तयार छु अघि बढन लाई
त्यसैले आइज मसंग लड
हार्ने छैन कहिले म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
प्रतिनिधित्व गर्दै आएछु म
आफ्नो यो देशलाइ चिनाउन
आशिर्वाद छ मसंग आमाको
हौसला छ मसंग बाबाको
नाइ, नाइ, नाइ हार्दिन
साथी भाइ संगको छ मसंग साथ
ईश्वर ले म माथी राखेको छ हात
साथी भाइ संगको छ मसंग साथ
ईश्वर ले म माथी राखेको छ हात
ना ना ना हो ना ना ना ना ना
ना ना ना हो ना ना ना
ना ना ना हो ना ना ना ना ना
ना ना ना हो ना ना ना
ना ना ना हो ना ना ना ना ना
ना ना ना हो ना ना ना
खेलाडी हु म
खेलाडी हु म
खेलाडी हु म
Lirik lagu lainnya:
- lirik lagu keralanka - curfew
- lirik lagu not kevin (cameron smith) - never
- lirik lagu isah - luv meg
- lirik lagu brown c. - your fire
- lirik lagu isaac thursday - navigate
- lirik lagu katatonia - neon epitaph
- lirik lagu hinos de cidades - hino de vilhena
- lirik lagu stachursky - wigilia 1988
- lirik lagu jam block jr - rap y ring
- lirik lagu knxwledge - shookones