lirik.web.id
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

lirik lagu the elements (npl) - urja

Loading...

[verse 1]
कहाँ गुमे सबै? खेर गएछ है
भोगेका, सिकेका अनुभव
भेला भएछ है हेला गरेका सत्य
पन्छाए पन्छिन्न, लुकाए लुकिन्न
हातका रेखा होइन, भाग्यका खेल होइन
आफूले चाहेको आफै

[chorus]
खेर नफाल त्यो उर्जा
त्यो उर्जा, त्यो उर्जा
पर धकाल त्यो उर्जा
चाहिँदैन, चाहिँदैन

[verse 2]
भोगेको केही हैन, पीडा सधैँ रहन्न
फुट्नेछ छाया तिम्रो पानीका फोकाझैँ
चाहेर छिटो हुन्न, ढिलो आए बिग्रिँदैन
आइपुग्छ ऊ आफ्नै गतिमा, ढङ्गमा

[chorus]
खेर नफाल त्यो उर्जा
पर धकाल त्यो उर्जा, त्यो उर्जा
पर धकाल त्यो उर्जा
चाहिँदैन, चाहिँदैन
[outro]
अबेला भाछैन उल्टाउन
उल्टाउन, उल्टाउन
आँट नहार सुल्टाउन
चाहिँदैन, चाहिँदैन


Lirik lagu lainnya:

LIRIK YANG LAGI HITS MINGGU INI

Loading...