lirik lagu the edge band - kalpana ma
[verse 1]
जती टाढा भएनी तिमी, मुटु भित्र , धद्केको छ
सुनी हेर मेरो आवाज ,तिम्रो वरी परी गुन्झेकोछ
चहेको थिए मैले, तिमीलाई
आफुलाई भन्दा पनि, अझै बडी
सम्झिन म चाहन्न , बितेका ति दिनहरुलाई
कल्पिन म चाहन्न, छुटी जाने साथहरुलाई
रोक्न मैले सकिन , तिमीलाई
भुल्न मैले सकिन , तिम्रो यादहरुलाई
[chorus]
साहार मेरो यहाँ, कोही छैन
बुझेर पनि , नबुझे जस्तो नगर
टाढी जानेय्, मायालु तिमी
भुवा सरी , आज उडि गयो
सपना , तिम्रो नै आउद छ
हरेक दिन तिमी नै यो मन मा च
भुल्न, म कहाँ सक्छु र ?
बितेका ति दिन , झाल्किदिन्छ
[verse 2]
रोक्न सक्दिना मेरो मनलाई ,तिम्रो छाया बनु भन्छ
जहाँ जहाँ जन्छौ तिमी, यो पगल मन तिम्रै पछी जाउ भन्छ
हेर यो बादल ले, जिस्क्ययो मलाई
तिम्रो स्पर्शा ले, झास्क्ययो मलाई
[chorus]
साहार मेरो यहाँ, कोही छैन
बुझेर पनि , नबुझे जस्तो नगर
टाढी जानेय्, मायालु तिमी
भुवा सरी , आज उडि गयो
सपना , तिम्रो नै आउद छ
हरेक दिन तिमी नै यो मन मा च
भुल्न, म कहाँ सक्छु र ?
बितेका ति दिन , झाल्किदिन्छ
[outro]
तिम्रो, मेरो सोच हरु, माया मा उल्टो भैदियो
चोखो मेरो माया मा, तिमीले बिष घोलिदियौ
Lirik lagu lainnya:
- lirik lagu son classic - promessas
- lirik lagu yog$ - one minute
- lirik lagu meghan irving - petty too
- lirik lagu officialarks - it will be ok
- lirik lagu afta hill - nfs
- lirik lagu gregory isaacs - happiness come
- lirik lagu carson lueders - the christmas song
- lirik lagu lainey wilson - breakin your heart
- lirik lagu officialarks - pain
- lirik lagu einsigartig - der funke