lirik lagu the axe (nepal) - sakdina aba
[pre~chorus]
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
[chorus]
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
[post~chorus]
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
[verse 1]
तिमी मलाई भन्थ्यो
तिम्रो मायामा यति हराए कि म सारा दुनिया नै भुलि सकेँ
अंगाल मलाई भन्थ्यो
“तिम्रो न्यानोपनमा यति डुबेछु प्यास सारा नै मेटि सकेँ”
कुन जुनिको तिमीले बदला लियौ
मलाई जलाई किन छाडी गयो
[chorus]
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
[bridge]
ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना
ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना
ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना
ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना
[verse 2]
बाँच्नु त परि हाल्यो
हामीले बिताएका सुखका पलहरू सम्झदै बाँच्ने छु म
अर्को साथी रोजदिन
मलाई चाहिदैन दुई दिने नयाँ मायाहरू याद पुरानै साँच्नेछु
बोरु पिडा सहन्छु फाल्दिन जीवन
व्यर्था जति बढे पनि झनझन
[chorus]
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
[post~chorus]
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
सक्दिन म अब तिमी बिना जिउन
आटै भएन मलाई विष पनि पिउन
[chorus]
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
सम्हाल्न खोज्नेछु पागल यो मन
म जस्तो मान्छे यहाँ अरू पनि त छन्
[outro]
ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना
ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना~ना
Lirik lagu lainnya:
- lirik lagu vtxsquad - passager noir
- lirik lagu dd caine - night stick
- lirik lagu dženan lončarević - duga
- lirik lagu mistee k - mind games
- lirik lagu mycelia - holler
- lirik lagu f8l - 25th june
- lirik lagu ultradiox - let me talk
- lirik lagu brothers keepers - opportunity
- lirik lagu boomy - søle
- lirik lagu navy knight - cyrogenics