lirik lagu the axe (nepal) - praya
[chorus]
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
कल्पनाको चित्र मेरो सकार कहिले हुने हो?
कहिले मेरो अंगालोमा आई लजाउदै चुम्ने हो
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
[verse 1]
बोलाउ कसरी तिमीलाई कहाँ छौ कुन बिरानो देशमा
बोलाउ कसरी तिमीलाई कहाँ छौ कुन बिरानो देशमा
हर जुनीको साथलाई अटुट माया सम्झदै
यो जुनीमा मिलन हुने आशालाई कुर्दैछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
[verse 2]
कस्तो होला त्यो पहिलो भेट
भावनाको बेगसँगै बहदैछु
कस्तो होला त्यो पहिलो भेट
भावनाको बेगसँगै बहदैछु
प्रतिक्षामा छु रमाई रहेछु भोलीको क्षणलाई सम्झदै
ढुकढुकी यो बढी रहेछ तापनि मनलाई सम्हान्दैछु
[chorus]
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
कहिले काही तिमीलाई बिउझेर हराउछु
कल्पनाको चित्र मेरो सकार कहिले हुने हो?
कहिले मेरो अंगालोमा आई लजाउदै चुम्ने हो
प्राय सधैं म तिमीलाई सपनीमा पाउछु
Lirik lagu lainnya:
- lirik lagu ruddagaddur - hver í fjáranum?
- lirik lagu jourdann - her name was hope
- lirik lagu lil thugga - going down! remix
- lirik lagu jayedee - motivation
- lirik lagu 3d_unleashed - no color
- lirik lagu juice - komentarišu deca
- lirik lagu té de perro - no todos los arreboles son rojos
- lirik lagu b ray - con trai cưng
- lirik lagu mankind (sciryl & n8!) - survivor series (tapped)
- lirik lagu dog day - elsewhere