lirik lagu the axe (nepal) - dekhe timilai
[chorus]
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
[post~chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
[verse 1]
चैबन्दी चोली र तिम्रो रातो ribbon
ढाका साडीमा मस्केर हिड्दा चोर्यौ यो मन
उकली र ओराली गर्दै पन्धेरीमा
चोरी मुटु सुटुक्क मनको मेझेरीमा
मेझेरीमा, मेझेरीमा
[post~chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
[verse 2]
देउरालीको भङज्यागमै वर~पिपलको छाहरीमा प्रति गासैंला
कान्छी तिमीलाई डोलीमा चढाई पञ्चे बाजामा
लैजाउ ल, राखुला तिमीलाई मुटु माझमा
मुटु माझमा, मुटु माझमा
[post~chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
[chorus]
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
देखे तिमीलाई हिजो है राती सपनीमा
बिपनीमा भेटेको थिए डाडाँ पारीमा
[post~chorus]
हो, डाडाँ पारीमा, चैतारीमा, डाडाँ पारीमा, चैतारीमा
चिया बारीमा, चिया बारीमा
डाडाँ पारीमा, चिया बारीमा
Lirik lagu lainnya:
- lirik lagu dog day - trouble
- lirik lagu sam bilgates - cintrella
- lirik lagu eegun - keke
- lirik lagu emzy - no game no life
- lirik lagu planxty - kellswater
- lirik lagu oceán [cz] - větrný mlýn
- lirik lagu story untold - fake for you
- lirik lagu bt & emma hewitt - no warning lights (alpha 9 remix)
- lirik lagu engst - ist mir egal
- lirik lagu gustavo cerati - he visto a lucy (en vivo en monterrey)