lirik lagu tara devi - aanshu jharda
Loading...
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि…
अब हाम्रो भेटै हुन्न भन्दै तिमी टाढा गयौ
अब हाम्रो भेटै हुन्न भन्दै तिमी टाढा गयौ
यस्तो घटनालाई पनि बिदाइ भन्न सकिएन
यस्तो घटनालाई पनि बिदाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि…
दौडने त कुरै छोडौँ, हिँड्ने शक्ति पनि छैन
दौडने त कुरै छोडौँ, हिँड्ने शक्ति पनि छैन
यस्तो अवस्थालाई पनि थकाइ भन्न सकिएन
यस्तो अवस्थालाई पनि थकाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि रुवाइ भन्न सकिएन
तिमी मेरो हैनौ पनि पराई भन्न सकिएन
आँसु झर्दाखेरि पनि…
Lirik lagu lainnya:
- lirik lagu jo2$ - goudale city
- lirik lagu peks epic music - wreak havoc
- lirik lagu ニャンギラス (nyangilas) - 私は里歌ちゃん (watashi wa rika-chan)
- lirik lagu deeper well - mighty wind (live)
- lirik lagu yemi alade - dancina
- lirik lagu soen - lucidity (live in lisbon)
- lirik lagu sxdszn - exodus
- lirik lagu filthy frank - finna bust a nut
- lirik lagu britney spears - and then we kiss (demo)
- lirik lagu mandrone - notesta