lirik lagu symfamous - intro
[verse]
जीवनको यात्रा कहाँ सुरु हुन्छ कहाँ अन्त्य
सबको आआफ्नै बाटो एउटै छ हाम्रो गन्तव्य
एक अर्कालाई उछिन्न पर्ने अनौठो होलबाजी
विचार किन हावी छ हामी सबैको बोधमाथि
ऐना अघि बस्दा आफैलाई चिन्न छाडीसकिस्
जितको पर्खाइमा अब हार मान्न थलिसकिस्
तेरो जीवन कसरी बाँच्ने अरूले भन्दिन्छ
तेरो जीवनको फैसला अरूले नै गर्दिन्छ
त्यसो भए मलाई तँ एउटा कुरा बुझा
तेरो भन्नलाई के नै रैछ त तेरो जीवनमा
आँखा बन्द गरी दिनरात कहाँ भाग्दै छस्?
अरूलाई पछ्याउँदा पछ्याउँदै बिस्तारै थाक्दैछस्
के गर्ने के नगर्ने तँ केही जन्दैनस्
डरपोक छस् आफ्नो आत्माको कुरा मन्दैनस्
दुनियाँमा तेरो छुट्टै पहिचान छैन
आफ्नो सपनलाई त्याग्नु कुनै बलिदान हैन
अरूले के भन्ला सोच्दै आदि जीवन वितीगो
आखिरमा तेरो यो दौड त रैछ बिना सिद्धिको
तेरो अनुहारमा तेरो नै रा सेता देखिन्छ
दुःख वरिपरि खुसीको ठेगाना भेट्दैनस्
वनको बागले हैन तँलाई मनको बागले खाँदैछ
आफ्नो परिस्थिती बद्ली अझै ढिला भाछैन
सायद तँलाई आफ्नो क्षमताको बारे थाहा छैन
तैंले चाहे यहाँ नहुने कुनै कुरा छैन
[outro]
भूतकाल, भूतकालमा कोही फर्कन सक्छ?
सक्दैन, त्यस कारण भूतकाल अब तपाईंको लागि छ, छैन?
छ, छैन? (छैन)
छैन
त्यसो भए सक्यो
त्यो सक्यो
Lirik lagu lainnya:
- lirik lagu alonna deville - mrs franklin
- lirik lagu twenty one pilots - the outside
- lirik lagu ayron jones - take your time
- lirik lagu redbait - capital gains
- lirik lagu 3uis - sad(freestyle)(r.i.p x)
- lirik lagu jane siberry - geranium
- lirik lagu lei - arcade
- lirik lagu broys - sag mir wo du bleibst
- lirik lagu ahmed kamel - khareg an el saytara | خرج عن السيطرة
- lirik lagu oldskull - none shall live